काठमाडौं, ६ पुस — विवाहका बेला राम्रो देखिन चाहने सबैको धोको हुन्छ । तर राम्ररी लुगा छान्न जानिएन भने चाहिँ हाँसोको पात्र हुन पुगिन्छ । यहाँ हामी बिहामा लगाइएका केही झुर वस्त्र देखाउँदैछौं ।

त्यो बीचमा भुँडी देखिने बनाउनुका पछाडि के कारण होला, दैव ?

हैन, यो वेडिङ ड्रेस हो कि केक पसल ?

राष्ट्रवादी दुलही ?

हत्तेरी, मुन्टो लुकाएर मात्र इज्जत जोगिन्छ र भन्या ?

लौन, त्यो पछाडिको फुर्कोको के प्रयोजन ?

खै, यस्ता लुगामा त कमेन्ट पनि गर्न मन नलाग्ने ।

यस्तो लुगा लगाउनुभन्दा त पूरै नांगिएको जाती ।

अनुहार पनि छोपेकी भए हुने नि ।

बिहा हो कि ओपेरा ?
एजेन्सी