०४ असार २०८३, बिहीबार

विवाह नगरी नै आमा बनिन् यी नायिका

माघ २९, २०७६
विवाह नगरी नै आमा बनिन् यी नायिका

नायिका कल्की कोलचिन विवाह नगरी आमा बनेको छिन्  ।

उनी गाय हर्षबर्गसँगका प्रेममा छिन्। यी जोडीको बिहे भने भइसकेको छैन। विवाह नभए पनि उनले आफू आमा बन्ने तयारीमा रहेको आफैले सार्वजनिक गरेकी थिइन्।

३६ वर्षीय कल्कीले गोवाको एक अस्पतालमा छोरी जन्माएकी हुन् ।

उनको पहिलो विवाह बलिउड फिल्म निर्माता अनुराग कश्यपसँग सन् २०११ मा भएको थियो। तर ती दुवैको सम्बन्धमा मतभेद भएपछि २०१५ मा सम्बन्धविच्छेद भएको थियो।

कल्कीका प्रेमी पियानोइस्ट हर्षबर्ग इटलीका हुन्। अन्नपुर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्