३१ जेठ २०८३, आइतबार

स‌ंघीय शासनअनुसार प्रहरीको पुनर्संरचना, अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

फागुन १, २०७६
स‌ंघीय शासनअनुसार प्रहरीको पुनर्संरचना, अब प्रदेश सरकारले आफ्नै प्रहरी फोर्स राख्ने

सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन जारी गर्दै प्रहरी संगठनको पुनर्संरचना गरेको हो ।

सो पुनर्संरचनासँगै प्रदेश सरकारले छुट्टै प्रहरी फोर्स गठन गर्नेछ । अब प्रदेशमा छिट्टै फरक पोसाक र चिन्ह भएका प्रहरी देखिनेछन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलवार प्रमाणीकरण भएको सो ऐन अगामी ६ फागुनदेखि कार्यान्वयनमा आएपछि नेपाल प्रहरी र प्रदेश प्रहरी गरी दुई प्रहरी संगठन अस्तित्वमा आउनेछन् । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्