२७ जेठ २०८३, बुधबार

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार दृढ : प्रधानमन्त्री ओली

फागुन ३, २०७६
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार दृढ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सरकार दृढ रहेको बताएका छन् ।

उनले यो साझा संकल्प पूरा गर्न सक्रिय योगदान गर्न सबैसँग आग्रह समेत गरे । 

राष्ट्रय सेवा दलद्वारा सञ्चालित १५ औं सिनियर डिभिजन समूहको लगनखेलस्थित सैन्य तालिक केन्द्रमा शुक्रवार आयोजित तालिमको दीक्षान्त कवाज निरीक्षण गर्दै प्रधानमन्त्री ओलीले सरकारको उच्च प्राथमिकतामा परेको यस कार्यक्रमले युवालाई अनुशासित, मर्यादित र मुलुकप्रति संस्कारयुक्त नागरिक बनाउने लक्ष्य रहेको बताए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्