२७ जेठ २०८३, बुधबार

आरा लगाएर काठ चिर्दै कामदार

आरा लगाएर काठ चिर्दै कामदार

म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा आरा लगाएर काठ चिर्दै गरेका कामदार । काठ चिर्ने आधुनिक आरा मेशीन आएपनि यातायातको सुविधा नहँुनाले यहाँका स्थानीय आरा लगाएर काठ चिर्ने गर्दछन । तस्वीर:रासस

salt training

कमेन्ट गर्नुहोस्