१२ असार २०८३, शुक्रबार

शपथग्रहणमा जुनियर केजरीवाल बने भाइरल

फागुन ४, २०७६
शपथग्रहणमा जुनियर केजरीवाल बने भाइरल
फोटो स्राेत : अमर उजाला

आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले आइतबार तेस्रो पटक भारतको राजधानी नयाँदिल्लीको मुख्यमन्त्रीका रूपमा सपथ गरे।

दिल्लीको रामलीला मैदानमा आयोजित सार्वजनिक कार्यक्रममा भ्रष्टचारविरोधी नेता केजरीवालले पद तथा गोपनियताको शपथ लिए।

यही क्रममा ‘जुनियर केजरीवाल’ ले सहभागकिो मन जितेका छन्।

‘जूनियर केजरीवाल’ अर्थात् आव्यान केजरीवाल बनेर परिवारसहित रामलीला मैदान पुगेका थिए।  रामलिला पुगेर उनले मुख्यमन्त्री केजरीवालकी आमाको खुट्टा छोए।

आव्यानसँगै उनकी आमा पनि पुगेकी थिइन्। कार्यक्रममा आव्यान आपका नेताहरुको आकर्षणका केन्द्र बने।  कयौँले उनीसँगै सेल्फी लिए।


 

salt training

कमेन्ट गर्नुहोस्