![भाषण गरिरहेका कन्हैया कुमारमाथि यी युवकले गरे चप्पल प्रहार [भिडियो]](https://lktcdn2.prixacdn.net/media/kanhaiya_kumar_3y2ydFnnSW.jpeg)
भारतको चर्चित युवा नेता कन्हैया कुमारमाथि हमला भएको छ ।
बिहारमा एक सभामा सम्बोधन गरिरहेको बेला उनीमाथि एक युवकले चप्पल प्रहार गरेका हुन् । सभामा सम्बोधन गरिरहेका कन्हैयामाथि लक्षित गर्दै ती युवकले चप्पल प्रहार गरेको बताइएको छ ।
घटनापछि कन्हैयाका समर्थकहले ती युवकलाई कुटपिट गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।
भिडियो