२५ जेठ २०८३, सोमबार

भारतीय महावाणिज्य दूतावासका कन्सुलरले मुख्यमन्त्रीलाई भेटे

भारतीय महावाणिज्य दूतावासका कन्सुलरले मुख्यमन्त्रीलाई भेटे
फाइल फोटो

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललेसंग वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका कन्सुरल जनरल अनिकेश कुमारले शिष्टाचार भेटघाट गरेका छन् ।

मुख्यमन्त्रीको कार्यकक्षमा मंगलवार भेटघाट भएको प्रदेश सरकारका सचिवालयले जनाएको छ ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले दुवै देशका जनताबीच सयौं पुरानो प्रगाढ सम्बन्ध रहेको उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्