११ असार २०८३, बिहीबार

कोरोना भाइरस संक्रमण : परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ

फागुन ७, २०७६
कोरोना भाइरस संक्रमण : परीक्षण गरिएकामध्ये सबैको नेगेटिभ

चीनबाट उद्दार गरी भक्तपुरको खरीपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रमा राखिएका १ सय ७५ जनामध्ये परीक्षण गरिएका सबैको रिपोर्टको नतिजा नेगेटिभ देखिएको छ । 

नमुना संकलन गरी ल्याइएका रिपोर्ट परीक्षण गर्दा मंगलवार बेलुकासम्म परीक्षण गरिएकामध्ये सबैको नतिजा नेगेटिभ आएको हो । 

नतिजा नेगेटिभ आएकाले उनीहरूमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नभएको पाइएको छ । राजधानी दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्