0 shares
नेपाल बचत तथा ऋृण सहकारी संघ लिमिटेडले विभिन्न तहमा कर्मचारीको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लिमिटेडले विभिन्न ५ तहमा २५ जना कर्मचारी माग गरेको छ ।