१२ असार २०८३, शुक्रबार

कोरोनाभाइरसका ६ रोगीलाई निको बनाएपछि खुशीले नाचे डाक्टर (भिडियो)

फागुन १३, २०७६
कोरोनाभाइरसका ६ रोगीलाई निको बनाएपछि खुशीले नाचे डाक्टर (भिडियो)

चीनको सुचो शहरमा कोविड–१९ भनिने कोरोनाभाइरसबाट ग्रस्त ६ रोगीलाई निको पारेर अस्पतालबाट छुट्टी दिएपछि चिकित्सकहरूले नाचेर खुशी मनाएका छन् । 

चिकित्सकहरूले चाइकोव्स्कीको स्वान लेक ब्यालेटमा नाचेका हुन् । 

— CGTN (@CGTNOfficial) February 25, 2020

salt training

कमेन्ट गर्नुहोस्