१० साउन २०८३, आइतबार

विभागमा देउवाको एकलौटी, पौडल पक्षको विरोध प्रस्ताव

फागुन १७, २०७६
विभागमा देउवाको एकलौटी, पौडल पक्षको विरोध प्रस्ताव

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका १३ विभाग गठन गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ।

सभापति देउवाले शनिवार १३ विभाग गठन गर्नुका साथै ५ नेतालाई आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए।

विरगञ्जमा २ नम्बर प्रदेश स्तरीय कार्यकर्ता भेलामा पौडेल पक्षले महाधिवेशनको कार्यतालिका सार्वजानिक भएको अवस्थामा विभाग गठन गरेको भन्दै विरोधमा प्रस्ताप पास गरेको हो।

salt training

कमेन्ट गर्नुहोस्