प्रधानमन्त्री केपी शर्मा ओलीको मृगौला प्रत्यारोपण सम्पन्न भएपछि अस्पताल प्रशासनले एक विज्ञप्ति जारी गरी ओलीको स्वास्थ्यस्थिति स्थिर अवस्थामा रहेको जानकारी दिएको छ ।
बुधवार अपराह्न विज्ञप्ति जारी गर्दै अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरू राम्रो अवस्थामा रहेको बताए ।
हेर्नुहोस् प्रेस विज्ञप्ति -
