०८ असार २०८३, सोमबार

गृहमन्त्रीले मध्यरातमा ट्वीट गर्नुको कारण यस्तो रहेछ !

कात्तिक २०, २०७४
गृहमन्त्रीले मध्यरातमा ट्वीट गर्नुको कारण यस्तो रहेछ !
काठमाडौं ६ चैत– उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले आफू मध्यरातमा पनि देशका लागि सक्रिय रहने गरेको दावी गरेका छन् ।
बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठकपछि एक महिला पत्रकारको प्रश्नको जवाफमा गृहमन्त्री निधिले आफू जतिवेला पनि काममा रहने गरेको दावी गरेका हुन् ।

‘ट्वीटको लागि टाइमा हुन्छ भन्ने छैन, टुइट जतिबेला पनि गर्न सकिन्छ । त्यसको मतलव म त्यतिबेला पनि सक्रिय छु । देशको लागि कति जिम्मेवार छु भन्ने समय बाट थाहा हुन्छ’ निधीको जवाफ थियो । यसअघि गृहमन्त्री निधिले आइतवार मध्यरातमा ट्वीट गर्दै चुनावका लागि तयारी नपुगेको बताएका थिए ।

गृहमन्त्रीको ट्वीटले जनतामा द्विबीधा सृजना गरेको भन्दै निर्वाचन आयोगले विज्ञप्ती मार्फत नै आपत्ति जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्