चीनको बोझूमा रहेको एक सडकको चौबाटोमा स्याउ बोकेको एक ट्राइसाइकलसँग सेतो कार ठोकिँदा बाइकमा रािखएका सयौं स्याउ छरिएका छन् ।
त्यसरी स्याउ छरिएपछि सडकमा अन्य सवारीचालकले गाडी रोकेर अनि ओर्लिएर स्याउ टिपेका थिए ।
Hundreds of apples were scattered onto the ground after a collision at an intersection in Bozhou, China. Watch what happened next. #heartwarming pic.twitter.com/2TQ0scDGGO