गोहीले चपाएर बाँच्न सफल भएका यी बालकको उपचारमा लागेको पैसा तिर्न सकिएको छैन् । कृपया मेरो विनम्र अनुरोध छ । हाल उनी चितवन मेडिकल कलेजमा उनी उपचाररत छन् । उनलाई सहयोग गर्न ९८४५०४३४९०, ९८२७१९३४३१ र जानकारी लिन मा सम्पर्क गर्नुहोला ।
गत चैत २५ गते चितवन निकुञ्जको छेवैमा रहेको राप्ती नदीमा पौडी खेल्दै गर्दा गोहीको मुखमा पुगेपछि फुत्किएर बाँच्न सफल भएका भरतपुर महानगर–२३ जगतपुर घैलाघारीका १२ वर्षीय बालक अर्जुन हरिजन । तस्बिर : नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस