०५ साउन २०८३, मंगलबार

चमेरा रुखमा उल्टो किन झुण्डिन्छन् ? थाहा पाउनुस् रहस्य

फागुन २६, २०७६
चमेरा रुखमा उल्टो किन झुण्डिन्छन् ? थाहा पाउनुस् रहस्य

चमेरा स्तनधारी प्राणी हो। चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो।

तर, चमेरा रुख, डाली वा गुफामा उल्टो झण्डिएका हुन्छन् आँखिर किन? अन्य पन्छीझै किन सिधा बस्दैनन् ?

चमेरा अन्य पन्छीझैँ जमीनमा उड्न सक्दैनन्। बरु चमेरा उल्टो हुँदा सजिलैसँगै उडन सक्छन्। किनकी चमेराको पखेँटा त्यतिधेरे फटफटाउँदैन, जति उड्नका लागि आवश्यक पर्छ।

यो बाहेक चमेराका पछाडिका खुट्टा साना र अविकसित पनि हुन्छन्, जसकारण दोडेर कति समात्न सक्दैन।

त्यही भएर चमेरा उल्टा झण्डिने मात्र होइन त्यसरी नै सुत्छ। तपाईँको मनमा पश्न होला त्यसो भए सुतेको बेला रुखबाट किन खस्दैन?

बीबीसीका अनुसार चमेराका खुट्टाका नशा सोही अनुसार व्यवस्थित हुन्छ। चमेराको वजन पञ्जाको मजबूतीले समात्न मद्दत मिल्छ।

चमेरा रातमा पनि उडन सक्छ। विश्वमा चमेराका १ हजार बढी प्रजाति छन्। वैज्ञानिकहरुका अनुसार चमेरा आजभन्दा करीब १० करोड वर्ष अघिदेखि पृथ्वीमा छन्। 

salt training

कमेन्ट गर्नुहोस्