०२ साउन २०८३, शनिबार

रेखाको भाषणमा सबै लठ्ठ, कसरी भइन त्यस्तोबाट यस्तो ?

कात्तिक २०, २०७४
रेखाको भाषणमा सबै लठ्ठ, कसरी भइन त्यस्तोबाट यस्तो ?
नारायणगढ ६ चैत्र - राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको चुनाव प्रचार प्रशारमा अभिनेत्री रेखा थापालाई अगाडि सारेको छ । बुधवार चितवनको नारायणगढमा भएको सभामा रेखाले सम्बोधन गरेकी थिइन् ।

केही समय अघिमात्र राप्रपा प्रवेश गरेकी रेखालाई राप्रपाले काठमाडौंको उपमेयमा उठाउने तयारी गरेको छ । बुधवार चितवनमा भएको सभामा उपस्थिती देखेर रेखाले ट्वीट गर्दै भनेकी छन, ‘राप्रपा चितवनको आयोजनामा भरतपुरमा भएको चुनावी आमसभामा जनताको उपस्तिथि देख्दा अत्यन्तै उत्साही भएकी छु ।’

टेलिभिजनको पर्दामा देखिने थापा राजनीतक भाषण गर्न उपस्थित भएपछि सबैले लठ्ठ भएरका सुनेका थिए ।स्कर्ट लगाउने रेखा साडी लगाएर कार्यक्रममा आएपछि मान्छेहरु दंग परेका थिए । मान्छेहरुले त्यस्तोबाट यस्तो कसरी भइन भनेर खासखुस समेत गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्