०६ साउन २०८३, बुधबार

कस्तो छ आजको मौसम ?

फागुन २८, २०७६
कस्तो छ आजको मौसम ?

बुधवार मुलुकका अधिकांश भूभागको मौसम सफा रहेको छ ।  यद्यपी पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार अहिले नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ ।

 बुधवार दिउँसो तथा रातीसम्म देशभर पश्चिमी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आँशिक देखि सामान्य बदली रहनेछ ।

पश्चिमी तथा मध्य पहाडी भू–भागका केहि स्थानहरुमा मेघ–गर्जन तथा चट्याङ सहित वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्