१२ साउन २०८३, मंगलबार

राष्ट्रिय स्वाधीनताका विषयमा मलाई फसाउन खोजियो : महरा

फागुन २८, २०७६
राष्ट्रिय स्वाधीनताका विषयमा मलाई फसाउन खोजियो : महरा

पूर्वसभामुख कृष्णबहादुर महराले राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर आफूलाई फसाउन खोजिएको बताएका छन्।

गृह जिल्ला दाङ पुगेर फर्कंने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका– ९ रमुवादहमा कार्यकर्तासगँको भेटमा महराले अदालतले आफूलाई दिएको सफाइ नागरिकप्रतिको सम्मान भएको बताए।

‘मलाई राष्ट्रिय स्वाधीनताका विषयलाई लिएर नियतबस फसाउन खोजिएको हो,’ उनले भने, ‘म माथि झुठो आरोप लगाइयो।’  

salt training

कमेन्ट गर्नुहोस्