१० असार २०८३, बुधबार

कोरोना भाइरसबारे स्वास्थ्यमन्त्रीको जवाफ– संक्रमण देखिए उपचार सरकारले गर्छ

फागुन २९, २०७६
कोरोना भाइरसबारे स्वास्थ्यमन्त्रीको जवाफ– संक्रमण देखिए उपचार सरकारले गर्छ

सरकार अहिलेसम्म भएका कामलाई अझ उचाइमा पुर्‍याउने गरी अघि बढिरहेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् ।

उनले कोरोना रोकथाम र नेपालमा प्रवेश गर्न नदिन सरकार संवेदनशील रहेको समेत स्पष्ट पारेका छन् । 

उनले स्वास्थ्य क्षेत्रलाई अझ व्यवस्थित गर्न यसलाई अवसरको रूपमा प्रयोग गरेर अघि बढ्नुपर्ने बताए । 

उनले आशंकितलाई अस्पताल लैजाँदा नतिजा पोजेटिभ देखियो भने सरकारले सम्पूर्ण जिम्मा लिएर उपचार खर्च बेहोर्ने समेत स्पस्ट पारे । राजधानी दैनिकमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्