प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गरेको आठौं दिन अपेक्षित गतिमा स्वास्थ्यमा सुधार भइरहेको छ ।
हिंडडुल र नियमित व्यायाम गर्नुका साथै प्रधानमन्त्री ओलीले आफैंले दाह्री काटेका छन् ।
प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने भाञ्जी समीक्षा संग्रौलाको बुधवार डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उ
नले बुधवारै प्रधानमन्त्रीसँग भेट गरेकी छन् । गोरखापत्र दैनिकमा खबर छ ।