०४ असार २०८३, बिहीबार

पाम तेलको लाइसेन्स खुलाउन भारत सकारात्मक

फागुन २९, २०७६
पाम तेलको लाइसेन्स खुलाउन भारत सकारात्मक

पाम तेल आयातकर्ताको लाइसेन्स रोकेको भारत पुनः लाइसेन्स दिन सकारात्मक भएको छ ।

डेढमहिना अघि पाम तेल निर्यातमा प्रतिबन्ध लगाएको भारतले केही समयअघि मात्रै लाइसेन्स लिएर मात्रै आयत गर्न सक्ने गरी खुकुलो बनाएको थियो ।

त्यसको केही समयमै लाइसेन्स रोकेको भारतले यो प्रक्रिया पुनः शुरू गर्ने प्रतिबद्धता व्यक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोती दुगडले जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्