०८ असार २०८३, सोमबार

राप्रपाको गतिविधिप्रति निर्वाचन आयोगको आपत्ति

कात्तिक २०, २०७४
राप्रपाको गतिविधिप्रति निर्वाचन आयोगको आपत्ति
काठमाडौ, ७ बैशाख – निर्वाचन आयोगले सत्तासीन राष्ट्रिय प्रजातन्त्र पार्टीका पछिल्ला गतिविधिप्रति आपत्ति जनाएको छ ।Kamal Thapa
राप्रपाको विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाउने आयोगको निर्णय जलाइनु र पार्टी अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाबाट आपत्तिजनक अभिव्यक्ति आउनु दुःखद रहेको आयोगले जनाएको छ, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आयोगले विधानबाट संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र हटाएपछि राप्रपाले मंगलबार देशभर निर्णयको प्रति जलाएर विरोध प्रदर्शन गरेको थियो । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री थापाले आयोगको निर्णय नसच्चिए सत्ता छाडेर सडक संघर्षमा जाने धम्की दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्