२५ असार २०८३, बिहीबार

अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

फागुन २९, २०७६
अमेरिकी प्रतिबन्ध हटाउन इरानको आग्रह

इरानका विदेश मन्त्रीले अमेरिकाद्वारा एकतर्फीरूपमा लगाइएको प्रतिबन्ध हटाउन आग्रह गरेका छन्।

इरानको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका कारण संक्रमितको संख्या १० हजार ७५ पुगेको र अहिलेसम्म ४२९ जनाको यसै समस्याका कारण मृत्यु भएको जनाएको छ ।

विदेशमन्त्री जावेद जरिफले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलाई पत्राचार गरी अमेरिकाद्वारा एकतर्फीरूपमा घोषणा गरिएको प्रतिवन्ध हटाएर इरानलाई कोरोनाविरूद्धको लडाईंमा सहयोग गर्न आग्रह गरेका हुन्

 

salt training

कमेन्ट गर्नुहोस्