0 shares
नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न तहमा रिक्त रहेको पदपूर्तीका लागि दरखास्त आह्वान गरेको छ ।
कम्पनीले शुक्रवार विज्ञापन सार्वजनिक गर्दै विभिन्न तहमा २२ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।
हेर्नुहोस् सूचना