०२ साउन २०८३, शनिबार

स्तुपा सहकारीले माग्यो कर्मचारी, एसइई पास गरेकालाई पनि अवसर

फागुन ३०, २०७६
स्तुपा सहकारीले माग्यो कर्मचारी, एसइई पास गरेकालाई पनि अवसर

स्तुपा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी मागेको छ । 

सहकारीले  विभिन्न पदमा काम गर्नका लागि ५  जना कर्मचारी मागेको हो । दरखास्त आह्वानका लागि एसइई पास गरेकाले पनि मिल्ने छ । 

हेर्नुहोस् सूचना 

salt training

कमेन्ट गर्नुहोस्