१५ असार २०८३, सोमबार

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो ?

मंगलवार २ हजार रुपैयाँले घटेको सुनको मूल्य बुधवार १ हजार रुपैयाँले बढेको छ । 

बुधवार नेपाली बजारमा छापावाल सुन प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

महासंघका अनुसार बुधवार तेजावी सुन ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

यसदिन चाँदीको मूल्य भने स्थिर बसेको छ । मंगलवार ८ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी बुधवार पनि सोही मूल्यमा नै कारोबार भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्