३१ जेठ २०८३, आइतबार

संघीयताबारे केपी ओलीको नयाँ प्रस्ताव

कात्तिक २०, २०७४
संघीयताबारे केपी ओलीको नयाँ प्रस्ताव
काठमाडौँ, ७ पुस – अहिलेसम्म संघीय संरचनाका लागि भएका सहमतिलाई अस्वीकार गर्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रदेशको सीमांकन उत्तर–दक्षिण बनाउँदै अहिलेकै पाँच विकास क्षेत्रलाई पाँच प्रदेश बनाउनुपर्ने बताएका छन्, आजको अन्नपूर्ण पोष्टले खबर छापेको छ । kp oli

आफूलाई भेट्न आएका पूर्वसांसद् क्लबका प्रतिनिधिहरुसँग बालकोट निवासमा बुधबार छलफल गर्दै ओलीले संघीयतामा मुलुक जाँदा पाँच विकास क्षेत्र नै उत्तम विकल्प हुने जिकिर गरेका हुन् ।



ओलीको भनाईमा समर्थन जनाउँदै पूर्व सांसद्हरुले पहिलो संविधानसभामा आफूहरुले मुलुक धान्न सक्ने चार प्रदेश कोसी, गण्डकी, कर्णाली र राजधानी मात्र भन्दै देशव्यापी जनमतको एकीकृत रिपोर्ट तयार गरेको जानकारी गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्