०२ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

चैत १०, २०७६
मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु

हेटौँडा १० मा गए राति ना २७ प ८४२९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा  एकको मृत्यु भएको छ ।

मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता टीकाबहादुर कार्कीले जानकारी दिए। 

मृतकको शव  हेटौँडा अस्पतालमा रािखएको र मोटरसाइकललाई ठक्कर दिएको आशङ्कामा ना २ ख ९३३६ नम्बरको ट्रक र चालकलाई नियन्त्रणमा लिएको उनले बताए। 
 

salt training

कमेन्ट गर्नुहोस्