१० असार २०८३, बुधबार

कोरोनाका कारण भारतीय शेयर बजार डामाडोल, १५ मिनेटमा डुब्यो ८ लाख करोड भारु

चैत १०, २०७६
कोरोनाका कारण भारतीय शेयर बजार डामाडोल, १५ मिनेटमा डुब्यो ८ लाख करोड भारु

कोरोनाभाइरसका कारण भारतमा लकडाउन लगाइएपछि शेयर बजार सोमवार निकै ठूलो गिरावटका साथ खुलेको छ । 

सेन्सेक्सका सबै शेयरहरू रातो बत्तीका साथ ट्रेड गरिरहेका छन् । बिहान बजार खुल्दा आरम्भिक १५ मिनेटको कारोबारमा लगानीकर्ताहरूको ८ लाख करोड भारु डुबेको छ । 

बजार खुल्नेबित्तिकै १५० शेयरले लोअर सर्किटलाई हिट गरे भने ३४० शेयर न्यूनतम स्तरमा ट्रेड गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्