०४ असार २०८३, बिहीबार

तपाइलार्इं थाहा छ ‘बाहुबली’ सम्बन्धी यी १४ रोचक तथ्य

कात्तिक २०, २०७४
तपाइलार्इं थाहा छ ‘बाहुबली’ सम्बन्धी यी १४ रोचक तथ्य

काठमाडौं, ८ वैशाख — दक्षिण भारतीय चलचित्र ‘बाहुबली’ले भव्यताका कारण धेरै दर्शकको मन जित्न सफल भएको थियो । पैसा कमाउने सवालमा पनि यो अरूभन्दा निकै अगाडि छ । अहिले यसको सिक्वेल बाहुबली २ पनि आउनै लागेको छ ।


यहाँ हामी बाहुबली सम्बन्धी १४ रोचक तथ्यका बारेमा बताउँदैछौं ।

१ बाहुबलीका लागि नायक प्रभासले १५ किलो तौल बढाएका थिए ।

२ बाहुबली ३ को शूटिङ शुरु भइसकेको छ ।

३ बाहुबलीले रिलिजअगावै ३०० करोड भारु कमाएको थियो ।

४ प्रभासले तौल बढाउन दिनको दुई हजारदेखि चार हजारसम्म क्यालोरी लिएका थिए ।

५ बाहुबली खेल्नैका लागि प्रभासले विवाह स्थगित गरेका थिए ।

६ फिल्मको सबभन्दा ठूलो पोस्टर बनाएर बाहुबलीले गिनिजमा नाम लेखाएको थियो ।

७ बाहुबली २ आईम्याक्स फर्म्याटमा रिलिज हुँदैछ ।

८ शीर्षकका लागि कानूनी समस्या बेहोरेको थियो बाहुबलीले ।

९ बाहुबलीले जुरासिक वर्ल्डको स्तर कायम गरेको छ ।

१० पिटर हाइनले प्रमुख कलाकारलाई हतियार चलाउन सिकाएका थिए ।

११ फिल्ममा दुई हजार स्टन्टम्यान र हात्ती प्रयोग भएका थिए ।

१२ निर्देशक राजामौलीसँग दुईचोटि काम गर्ने अनुष्का मात्र एक अभिनेत्री हुन् ।

१३ निर्माताहरूले बडीबिल्डिङ उपकरणका लागि डेढ करोड भारु खर्चेका थिए ।

१४ फिल्ममा ८०० प्राविधिकहरूले काम गरेका थिए ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्