२८ जेठ २०८३, बिहीबार

प्रहरीको डिआइजी बढुवा सिफारिस विवादमा

कात्तिक २०, २०७४
प्रहरीको डिआइजी बढुवा सिफारिस विवादमा
काठमाडौं, ७ पुस– नेपाल प्रहरीको डिआइजी बढुवा सिफारिस विवादमा तानिएको खबर आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।nepal police
सिनियर र क्षमतावान प्रहरीलाई छाडेर कनिष्ठलाई बुढावामा सिफारिस गरिएको भन्दै पुनरावलोकन समितिमा उजुरी परेको छ ।
एसएसपी लव विष्टले बुधबार समितिमा उजुरी दर्ता गराएका हुन् । विष्टले आफूले प्रतिस्पर्धीभन्दा उत्कृष्ट काम गरेको दाबी गर्दै पूर्वाग्राही र विवेदपूर्ण तरिकाले आफूलाई बढुवाबाट छुटाइएको उजुरीमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्