३१ जेठ २०८३, आइतबार

रारामा बल्ल पुग्यो थ्रीजी

कात्तिक २०, २०७४
रारामा बल्ल पुग्यो थ्रीजी

मुगु, ८ वैशाख –नेपाल टेलिकमले मुगुस्थित नेपालको चर्चित पर्यटकीय गन्तव्य रारामा इन्टरनेट सेवाको तेस्रो पुस्ता (थ्रीजी) सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले विहीवारदेखि रारा क्षेत्रमा थ्रिजी सेवा विस्तार गरेको हो ।

रारा भ्रमणमा आउने पर्यटकलाई लक्षित गरेर थ्रिजी सेवा आरम्भ गरिएको नेपाल टेलिकमका प्राविधिक इन्जिनियर कृष्णप्रसाद कोइरालाले बताए ।

राराको आर्मी क्याप नजिक एक हजार एमपियरका २४ वटा ब्याट्री, १ सय वाटका २४ वटा सोलार पाता र १२ मिटर अग्लो फलामे टावर स्थापना गरि थ्रीजी शुरु गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्