०९ साउन २०८३, शनिबार

महिला श्रमिक र सुरक्षाकर्मीका लागि प्रियंका चोपडाको एक लाख डलर सहयोग

चैत १९, २०७६
महिला श्रमिक र सुरक्षाकर्मीका लागि प्रियंका चोपडाको एक लाख डलर सहयोग

नायिका प्रियंका चोपडाले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि १ लाख अमेरिकी डलर सहयोग गर्ने भएकी छिन्।

प्रियंकाले महिला श्रमिक र सुरक्षाकर्मीका लागि खर्च गर्ने गरी उक्त सहयोग घोषणा गरेकी हुन्। 

salt training

कमेन्ट गर्नुहोस्