१० असार २०८३, बुधबार

लकडाउन अवज्ञा गर्ने ८ सय २३ जना प्रहरी नियन्त्रणमा, १ सय ४० सवारी साधन होल्डमा

लकडाउन अवज्ञा गर्ने ८ सय २३ जना प्रहरी नियन्त्रणमा, १ सय ४० सवारी साधन होल्डमा
फाइल तश्वीर

लक–डाउन उल्लंघन गर्नेलाई होल्ड गर्ने अभियानले तिव्रता पाएको छ ।

बिहीवार बिहानदेखि ८ बजेसम्मममा काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने ८ सय २३ जनालाई होल्डमा राखिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक ९डीआइजी० विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।

उनका अनुसार, ६ सय ६३ जना पुरुष तथा १ सय ६० जना महिलालाई होल्डमा राखिएको छ । यस्तै १ सय ४० वटा सवारी साधनलाई पनि होल्डमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्