१२ साउन २०८३, मंगलबार

नुहाउने बेला जरुर गर्नुहोस् यी काम, जसले धेरै फाइदा हुन्छ

कात्तिक २०, २०७४
नुहाउने बेला जरुर गर्नुहोस् यी काम, जसले धेरै फाइदा हुन्छ

सरसफाइको अर्थ अनुहारलाई चमकदार बनाउनु मात्र हैन । शरीरका सबै अंगको सफाईमा उचित ध्यान दिनु जरुरी हुन्छ । यसका लागि नुहाउने बेला केही काम गर्नुपर्छ, जसले तपाईको शरीरलाई सधैं सफासुग्घर राख्छ ।

शावर सीक्रेट

नुहाउन हाम्रो दैनिक जीवनको अभिन्न काम हो । तर के तपाईलाई थाहा छ कि नुहाउने बेला केही उपाय अपनाउन सकियो भने यो पक्रियालाई धेरै लाभदायक, रोचक र सजिलो बनाउन सकिन्छ ।

माउन्ट सिनाई मेडिकल सेन्टरको डिपार्टमेन्ट अफ डर्मेटोलोजीमा कस्मेटिक एण्ड क्लिनिकल रिसर्चका निर्देशक जोशू जिशनर नुहाउने बेला यी उपाहरु अपनाउन सल्लाह दिन्छन् ।

ड्राई ब्रसिङ

नुहाउने समय ड्राई ब्रसिङ गर्न केवल १२० सेकेन्ड लाग्छ, तर यो धेरै ठूलो कामको चीज हो । ड्राई ब्रसिङले परिसंचरण तथा नशाहरुमा तरल पदार्थको प्रवाह सुधार हुन्छ । जिससे कोशिकाको आसपास रहेका विषाक्त पदार्थ बाहिर आउँछ । र, मृत रहेका त्वचा पनि हट्छ । यसले त्वचामा छुट्टै चमक आउँछ । यसका लागि कोमल ब्रसलाई सर्कुलर मोशनमा प्रयोग गर्नु होला ।


हेयर हाइड्रेसन

नुहाउने समयमा आफ्नो कपाललाई राम्रो बनाउनका लागि नियमित प्रयोग गरिरहेको कन्डिशनरको सट्टा डीप कन्डिशनरको उपयोग गर्नुहोस् । शावरको गर्मी तथा भेगले डीप कन्डिशनर सबै कलाल तथा तीनको जडाहरुमा राम्रो ढंगसँग काम गर्छ । नुहाउने समयमा तपाई आयलबेस्ड क्रिम या ओलिभ आयलको प्रयोग पनि गर्नुसक्नु हुन्छ ।

salt training

कमेन्ट गर्नुहोस्