१२ साउन २०८३, मंगलबार

२४ उपसचिवको सरुवा गर्ने सामान्य प्रशासन मन्त्रालयको निर्णय

साउन १२, २०८३
काठमाडौं
२४ उपसचिवको सरुवा गर्ने सामान्य प्रशासन मन्त्रालयको निर्णय

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिवको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।

मन्त्रालयले साउन १२ गते गरेको निर्णयअनुसार नेपाल प्रशासन सेवाका विभिन्न समूहमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा हुनेमा जीवनराज सेढाई, शिवप्रसाद हुमेगाईं, पशुपति महत, दीपक ढकाल, निर्मला न्यौपाने, सुष्मा महतालगायत २४ जना कर्मचारी रहेका छन्। 
 

salt training

कमेन्ट गर्नुहोस्