
अमेरिकाका चर्चित रेसलर एवं डव्ल्यू डव्ल्यू ई सुपरस्टार जोन सीन र उनकी गर्लफ्रेण्ड निकी बेलाले यू ट्युबका लागि कपडा उतारेर नाङ्गिएका छन् ।

यो जोडीले आफ्ना फ्यानहरुलाई ‘द बेला ट्विंस’ को पेजमा ५ लाख सबस्क्राइबर भएको खण्डमा क्यामेराको अगाडि नांगिने जनाएका थिए ।

यो घोषणासँगै उनका समर्थकले जोन सिनको इच्छा पुरा गरिदिए । यससँगै जोन सीना र उनकी प्रेमीकाले आफ्ना फनको इच्छा पुरा गरेका छन् र कपडा उतारेका छन् ।
शुरुमा जोन सीना केही हिचकिचाएका देखिएको छ ।

कपडा खोलिसकेपछि जोन सिनाले उनको गर्लफ्रेण्डसँगै क्यामेराको अगाडि नाचेका छन् ।
हालसालै जोन सीनाले रेसलमेनिया ३३ को दौरानमा रिंगमा नै आफ्नी गर्लफ्रेण्ड निकी बेलालाई प्रेमप्रस्ताव राखेका थिए ।