०१ असार २०८३, सोमबार

मुक्तिनाथमा गाडी दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

कात्तिक २०, २०७४
मुक्तिनाथमा गाडी दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

मुस्ताङ, ९ वैशाख– मुक्तिनाथबाट जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको खबर आएपनि पृष्टि हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी जवान यम थापाले दिएको जानकारी अनुसार दुर्घटना भए पनि मृतकको संख्याबारे यकिन हुन सकेको छैन ।

दुर्घटनामा १२ जना घाइते भएका जनाइएको छ । जसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्