२९ जेठ २०८३, शुक्रबार

संघीय संसदको चालू अधिवेशन अन्त्य

संघीय संसदको चालू अधिवेशन अन्त्य
File Photo

प्रतिनिधि सभा र राष्ट्रिय सभाको चालू अधिवेशन अन्त्य भएको छ। 

संघीय संसदका अनुसार दुबै सदनको चालू अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य हुँदैछ। 

 सरकारले सोमबार नै संघीय संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो। कोरोना भाइरसको जोखिम बढेपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक स्थगित हुँदै आएका थिए।

salt training

कमेन्ट गर्नुहोस्