०४ साउन २०८३, सोमबार

राप्रपाले भन्यो-कोरोनाको परीक्षण बढाउ, स्थानीय सरकारलाई थप जिम्मेवारी देउ

राप्रपाले भन्यो-कोरोनाको परीक्षण बढाउ, स्थानीय सरकारलाई थप जिम्मेवारी देउ
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना भाइरस (कोभिड(१९ को संक्रमणलाई रोक्न परीक्षण दायरा बढाउनुपर्ने माग राखेको छ।

राप्रपाले कोरोना प्रकोप नियन्त्रणबारे पछिल्लो धारणा व्यक्त गर्दै परिक्षणको दायरा बढाउन माग गरेको हो। त्यस्तै, (प्रदेश र स्थानियतहलाई थप स्पष्ट जिम्मेवारी दिन, सबै तहमा सर्वदलीय संयन्त्र बनाउन माग गरिएको छ।
त्यस्तै, राप्रपाले विदेशमा रहेका नेपालीहरुको समस्यामा ध्यान दिन, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको समस्या समाधान गर्न माग गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्