कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण ५ नम्बर प्रदेशको अस्थायी राजधानी बुटवल शहर सुनसान छ ।
अत्यावश्यक सामग्री बोक्न गाडीबाहेक कुुनै पनि गाडी चलेका छैनन ।
बजार पूर्ण रुपमा ठप्प छ । लकडाउनको पूर्णपालना भइरहेको प्रहरी अधिकारीले जनाएका छन् ।