०२ साउन २०८३, शनिबार

कोरोनाको कहरः इटलीमा १ सय चिकित्सकको मृत्यु

चैत २७, २०७६
कोरोनाको कहरः इटलीमा १ सय चिकित्सकको मृत्यु

इटलीमा कोरोना भाइरस संक्रमणबाट १ सय १ चिकित्सकको ज्यान गएको छ।

कोरोना भाइरसबाट संक्रमतिहरुको उपचारमा संलग्न ती चिकित्सकको संक्रमणबाटै ज्यान गएको इटलीको स्वास्थ्य स्वास्थ्य संस्थाले बिहीबार जानकारी गराएको  हो। इटलीमा कोरोना संक्रमणबाट बिहीबारसम्म १७ हजार ६६९ व्यक्तिको मृत्यु भएको सरकारी सरकारी तथ्यांक छ।

इटलीका सञ्चारमाध्यमले संक्रमणबाट ३० जना नर्स र अन्य स्वास्थ्य सहयोगीको मृत्यु भएको अनुमान गरेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्