काठमाडौं, १० वैशाख– हिमाल हाइड्रो एण्ड जनरल कन्सट्रक्सन लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले सिनियर इन्जिनियर, सिभिल इन्जिनियर, वरिष्ठ सरभेयर, वरिष्ठ मेकानिक, वरिष्ठ वेल्डर, व्हील लोडर अपरेटर र वेगन अपरेटर पदमा कर्मचारी माग गरेको हो ।
