२३ असार २०८३, मंगलबार

बालिका बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ

बालिका बलात्कार आरोपमा ६० वर्षीय वृद्ध पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

नुवाकोट प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा एक ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई वैशाख ५ गते बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–४ चौघडाका  कृष्ण पण्डितलाई पक्राउ गरेको हो। 

प्रहरी निरीक्षक विष्णु फुयाँलका अनुसार अभियुक्तलाई अदालतबाट १५ दिनको अनुसन्धानका लागि म्याद लिएर हिरासतमा राखिएको छ।

salt training

कमेन्ट गर्नुहोस्