२५ असार २०८३, बिहीबार

सचिवालय बैठक लगत्तै राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट

बैशाख ८, २०७७
सचिवालय बैठक लगत्तै राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट
File Photo

राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ नियमित भेटघाट गरेका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा सोमबार नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय गएका थिए।

salt training

कमेन्ट गर्नुहोस्