२८ जेठ २०८३, बिहीबार

कपाल मिलाएर क्यानडाका प्रधानमन्त्री बने भाइरल (भिडियो)

बैशाख १०, २०७७
कपाल मिलाएर क्यानडाका प्रधानमन्त्री बने भाइरल (भिडियो)

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । 

कोरोनाभाइरस व्यवस्थापनका सम्बन्धमा मिडियासँग कुरा गर्ने क्रममा ट्रुडोले कपाल मिलाएपछि त्यसको चर्चा चुलिएको छ ।

हावा चलेर कपाल छरिएपछि उनले हातैले कपाल मिलाउने कला देखेर मानिसहरूले प्रशंसा गरिरहेका छन् । 

आफ्नो ह्यान्डसमनेसका लागि ट्रुडो विश्वप्रसिद्ध छन् । 

क्यानडामा कोभिड–१९ को संक्रमणबाट मर्ने मानिसको संख्या १८ सय ३४ पुगेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्