२० असार २०८३, शनिबार

जब चितामा जलिरहेको शव बाढीले बगायो (भिडियाेसहित)

बैशाख १५, २०७७
जब चितामा जलिरहेको शव बाढीले बगायो (भिडियाेसहित)

यो समय प्रिमनसुनको हो। मनसुन सुरु हुनु अघिको प्रक्रियालाई प्रिमनसुन भनिन्छ।

प्रिमनसुन सक्रिय हुँदा काठमाडौँ उपत्यकासहित देशका विभिन्न भुभागमा दिनहुँ जस्तो पानी समेत परिरहेको छ। यसले ससाना खोलानालामा बाढी समेत आउन थालेको छ।

तर, इलाममा फरक घटना भएको छ। साेमबार इलाममा चितामा जलिरहेको शव बाढीले बगाइदिएको छ। फाकफोक खोलामा मलामीहरु शव जलाइरहेका थिए। तर, एक्कासी बाढी आउँदा शव बगाएको हो शव अझै फेला परेको छैन।। यसको भिडियो सामाजिक सञ्जालमा  सार्वजनिक भएकाे छ। याे भिडियाे टीएन मगरले खिचेका हुन्।

 

 
  

salt training

कमेन्ट गर्नुहोस्