०५ साउन २०८३, मंगलबार

नेकपा सचिवालय बैठक बुधवार साँझ बस्ने

बैशाख १६, २०७७
नेकपा सचिवालय बैठक बुधवार साँझ बस्ने
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधवार बस्ने भएको छ ।

बैठक बुधवार साँझ ५ बजेका लागि तय भएको एक सचिवालय सदस्यले जानकारी दिए  ।

पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधान गर्न नेताहरूले तत्काल बैठक बोलाउन माग गरिरहेका थिए । 

यसअघि मंगलवार नै बैठक बस्ने भनिएता पनि बैठक बस्न सकेको थिएन । 

salt training

कमेन्ट गर्नुहोस्